Section 84
प्राधिकरणले दामासाहीको कारबाही प्रारम्भ गर्न सक्ने
ऐनको दफा ११९ बमोजिम भुक्तानी अवधि पूरा भइसकेको वा तत्काल भुक्तानी गर्नु पर्ने दायित्व तीन वर्षसम्म पूरा गर्न नसकेमा कुरा पुष्टि गर्ने पर्याप्त आधार सहित प्राधिकरणले कुनै बीमकको दामासाहीको कारबाही प्रारम्भ गर्न प्रक्रिया अगाडि बढाउन सक्नेछ।